मुख्य समाचार

मुख्य समाचार

धरहराको शिलान्यास गर्दै प्रधानमन्त्रीले भने, ‘अब इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ’

पौष १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा...  विस्तृतमा

  • अनलाइन केन्द्र

३०० वटा विद्युतीय बस किन्ने सरकारको निर्णय

पौष १२, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

महाप्रबन्धक कंसाकारको दावी : वाइडबडी विमान खरिद प्रक्रियामा कुनैपनि अनियमितता भएको छैन

पौष १२, काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिद...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश सभा ३ को जारी बर्षे अधिवेशन आजबाट अन्त्य हुँदै

पौष १२, हेटौंडा । प्रदेश सभा ३ को जारी बर्षे अधिवेशन आजबाट अन्त्य हुँदैछ । प्रदेश सभाको आज...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपा स्थायी कमिटी बैठक आज पनि, आज ओलीले जवाफ दिने

पौष १२, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बिहीबार पनि बस्दैछ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

धरहरा पुनर्निर्माणको शिलान्यास आज, अब यस्तो बन्नेछ नयाँ धरहरा

पौष १२, काठमाडौं । धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपत्यकाको तापक्रममा उतारचढाव: कतै फाट्टफुट्ट पानी, कतै हिमपात

पौष १२, काठमाडौं । बिहीबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । पश्चिमी वायुको प्रभावले...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदीपले भने: ‘पैतालामा लाठीले हानेपछि अपराध स्वीकार गरेको हुँ’

पौष १२, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला बन्तको बलात्कार र हत्यामा संलग्न भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘विपक्षीले चलाएका हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री ओली

पौष १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षकले पिट्दा १३ वर्षीय विद्यार्थीको मृत्यु, शिक्षक फरार

पौष १२, काठमाडौं । बारामा शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

यी हुन् लोभी सांसदः आफ्नै घर र सरकारी आवासमा बस्नेले पनि मासिक रुपमा बुझ्छन् घरभाडा

पौष १२, काठमाडौं । प्रदेशका सांसदले पनि अनियमित रुपमा घरभाडा लिने गरेका छन्। प्रदेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

१० महिनामा ओली सरकारले के–के गर्यो ? (हेर्नुस् यथार्थमा देखिएका ४६ सुचीसहित)

पुस ११,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएको १० महिना पुगेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाद्धारा पदबाट राजिनामा

पुस ११,काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारविरुद्ध संसद र सडक आन्दोलन गर्ने काँग्रेसको निर्णय

पौषा ११, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘भोकसँगको अर्को युद्ध’ : भिजन गुरागाई

कविता : "भोकसँगको अर्को युद्ध " एका बिहानै खकन ढाकर तोक्मा संगै एक पोको सामल तुमल...  विस्तृतमा

  • अनलाइन केन्द्र

सम्झौता तोडमोड गरे जुनसुकै बेला सत्याग्रह बस्ने डाक्टर केसीको चेतावनी

पौष ११, काठमाडौं । डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता तोडमोड गरे जुनसुकै बेला...  विस्तृतमा

  • अनलाइन केन्द्र

पार्टीले सरकार चलाउनुपर्नेमा सरकारले पार्टी चलाएजस्तो भयो : प्रचण्ड’

पौष ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई दिनदेखि काठमाडौँको न्यूनतम तापक्रम दुई डिग्रीमा, चिसो बढ्दै

पौष ११, काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको मौसममा बुधबार आंशिक बदली रहने जल तथा मौसम...  विस्तृतमा

  • अनलाइन केन्द्र

ए डिभिजन लिग फुटबल : ११ औँ चरणका खेल सुरु, आज तीनवटा खेल हुँदै

पौष ११, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत ११ औँ चरणका खेल बुधबारदेखि सुरु...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै, ओली-दाहालले प्रतिउत्तर दिने

पौष ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार...  विस्तृतमा

  • अनलाइन केन्द्र

संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै ,

पौष ११, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ। अधिवेशनका लागि सरकारका...  विस्तृतमा

  • अनलाइन केन्द्र

भुकम्पपछिको पुनर्निर्माणको काम सुस्त, अहिलेसम्म ४५ प्रतिशत मात्रै निजी आबास पुनर्निर्माण

पौष ११, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माण तथा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोटेश्वर–कलंकी सडक: मर्मत अवधि शुरु, १ वर्षसम्म समस्या आए निर्माण कम्पनीको जिम्मा

पौष ११, ललितपुर । कोटेश्वर–कलंकी सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

दुई सय २५ सहसचिवको सूचीको पहिलो नम्बरमा भ्रष्टाचार आरोपित शर्मा

पौष ११, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सय २५ सह-सचिवको नाम...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस