नेपाली कांग्रेस

नेपाली कांग्रेस

राजावादीको सक्रियतापछि कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै, ठोस धारणा सार्वजनिक गर्ने

चैत्र ६, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने भन्दै राजावादी शक्तिहरूले घोषणा गरेको आन्दोलनबारे संस्थागत धारणा बनाउन प्रमुख सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

चैत्र ५, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ...  विस्तृतमा

  • अनलाइन केन्द्र

रिसाएका नागरिकलाई संवाद गरेर फकाउनु पर्छ : गगन थापा

फागुन २७, काठमाण्डौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

जनताको मायाले नै कांग्रेस सबैभन्दा लोकप्रिय : देउवा

फागुन २२, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मायाले...  विस्तृतमा

  • अनलाइन केन्द्र

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

फागुन २०, काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले बुधबार बस्ने संसद् बैठकमा अनिवार्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारमा कांग्रेसको अनुहार कमजोर : अर्जुननरसिंह केसी

फागुन २०, काठमाण्डौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस सभापति देउवाले माने हार : ८४ को चुनावमा बहुमत ल्याउन नसक्ने स्वीकार !

फागुन १९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण भैरहवामा

फागुन १९, काठमाडौँ ।  नेपाली कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने

फागुन १८, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘पाशुपत क्षेत्र नेपालमा रहनु हिन्दूका लागि गौरव’ : राष्ट्रपति पौडेल

फागुन १४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा...  विस्तृतमा

  • अनलाइन केन्द्र

२००७ सालको आन्दोलनको जगमा गणतन्त्र आयो : राष्ट्रपति

फागुन ७, काठमाण्डौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता,...  विस्तृतमा

  • अनलाइन केन्द्र

देउवा निवासमा कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठक

फागुन २, काठमाण्डौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरुको वैठक सभापति...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि अधिवेशन गर्दै

फागुन २, काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस पदाधिकारी बैठक बस्दै

फागुण १, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । ​ ​ भ्रातृ संस्थाको महाधिवेशन...  विस्तृतमा

  • अनलाइन केन्द्र

विपिनको रिहाइका लागी इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता

माघ २५, काठमाडौँ । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि...  विस्तृतमा

  • अनलाइन केन्द्र

सहकारीमा रकम बचतको ग्यारेन्टी आजको आवश्यकता : देउवा

माघ १९, काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा रकम जम्मा...  विस्तृतमा

  • अनलाइन केन्द्र

सरकारको मूल्याङ्कन गर्न ६ महिना पर्याप्त छैन : सभापति देउवा

माघ १८, काठमाण्डौँ ।  सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको...  विस्तृतमा

  • अनलाइन केन्द्र

चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुर्‍याएका छन् : राष्ट्रपति पौडेल

माघ १७, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हो’ : राष्ट्रपति पौडेल

माघ १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

माघ १४, काठमाडौँ । कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । आइतबार दिउँसोबाट संसदीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, के-के छन् एजेण्डाहरु ?

माघ १३, काठमाण्डौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। आइतबार दिउँसो २ बजे संघीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

सदनमा एकढिक्का भएर अध्यादेशको प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय

माघ १२, काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा एकढिक्का भएर...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते हुने

माघ ११, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक माघ १३ गते बस्ने भएको छ । बैठक दिउँसो २ बजे...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसका अग्रज नेता रामबहादुर बस्नेतको निधन, आज शोक विदा !

माघ ८, काठमाण्डौँ । नेपाली कांग्रेसका अग्रज नेता रामबहादुर बस्नेतको ७८ वर्षको उमेरमा सोमबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस