कांग्रेस संसदीय दलको बैठक माघ १३ गते हुने

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ माघ ११, शुक्रबार (३ महिना अघि)
  • ५४ पटक पढिएको
कांग्रेस संसदीय दलको बैठक माघ १३ गते हुने

माघ ११, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक माघ १३ गते बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने पार्टी सचिवले जनाएको छ ।

बैठकमा माघ १८ गतेदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस