राजनीति

राजनीति

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री किन पुगे अमेरिका ?

कात्तिक २५, काठमाडौं । उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति...  विस्तृतमा

  • अनलाइन केन्द्र

काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक–सभापति देउवा

कात्तिक २५, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप...  विस्तृतमा

  • अनलाइन केन्द्र

गणेशमानको १०४ औँ जन्मजयन्ती : पुत्र प्रकाशमानद्वारा माल्यार्पण

कात्तिक २४, काठमाडौं । विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

गणेशमान सिंहको १०४औं जन्मजयन्ती मनाउदै

कात्तिक २४, काठमाण्डौं । सर्वोच्च कमाण्डर एवं सर्वमान्य नेता गणेशमान सिंहको १०४ औं...  विस्तृतमा

  • अनलाइन केन्द्र

रुकुममा पत्रकार कुटिए

कार्तिक २४, रुकुम । नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता...  विस्तृतमा

  • अनलाइन केन्द्र

तीन सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा

कात्तिक २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधवार पहिलोपटक...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रदेश असफल भए गणतन्त्र संघीयता र सम्पूर्ण अधिकार असफल : प्रचण्ड

कात्तिक २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस उपसभापति : निधि र गच्छादार को वरिष्ठ ?

कात्तिक २१, काठमाडौं । कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि...  विस्तृतमा

  • अनलाइन केन्द्र

बालुवाटारबाटै सरकार सञ्चालन

कात्तिक २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११...  विस्तृतमा

  • अनलाइन केन्द्र

कर्मचारी समायोजन ऐन ‘कि जाऊ, कि छाड’

कात्तिक २१, काठमाडौं । कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र...  विस्तृतमा

  • अनलाइन केन्द्र

राप्रपा एकता प्रक्रिया सुरु : थापा र राणाबीच वार्ता

कार्तिक २०,काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति समशेर राणा...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यमन्त्री पौडेलमाथी स्थापितको गम्भिर आरोप-‘सीआईएसँग साँठगाँठ छ’

कार्तिक २०,काठमाडौँ । बर्खास्तीमा परेका प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव...  विस्तृतमा

  • अनलाइन केन्द्र

यादवको सक्रियतामा कांग्रेस–फोरम लोकतान्त्रिक एकता !

कार्तिक २०,काठमाडौँ । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको एकतापछि राजनितिक बृत्तमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस महासमिति बैठक सर्यो, गच्छदार उपसभापतिमा मनोनित

कार्तिक २०,काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

मेयर विद्यासुन्दर भन्छन् : ५ वर्षमा गर्ने काम मैले डेढवर्षमा गरिसकें

कात्तिक २०, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

गच्छदारलाई उपसभापति बनाउने तयारीमा देउवा

कात्तिक २०, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रधानमन्त्री ओली अझै केही दिन आराममै

कात्तिक २०, काठमाडौं । पाँच दिनको अस्पताल बसाइपछि फर्केका प्रधानमन्त्री केपी ओलीको...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेसको विधान संशोधन मस्यौदा टुङ्गिएन, प्रतिवेदन पेश हुुन सम्भावना टर्यो

कार्तिक १९,काठमाडौँ । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिमा विवाद सुरु भएको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

वामपन्थी नेता तुलाधरको अन्त्येष्टि : उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाए

कार्तिक १९,काठमाडौँ । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सोमबार...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘तत्काल मन्त्रीपरिषद हेरफेर हुँदैन तर सरकारको कामको गति बढ्छ’ : प्रचण्ड

कार्तिक १९,मोरङ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल...  विस्तृतमा

  • अनलाइन केन्द्र

पूर्व राजाद्वारा गहिरो शोक व्यक्त

कात्तिक १९, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व मन्त्री एवं मानवअधिकारवादी नेता...  विस्तृतमा

  • अनलाइन केन्द्र

इथियोपियाका पूर्वप्रधानमन्त्री पोखरामा

कात्तिक १९, काठमाडौं । इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपराष्ट्रपति पुनद्धारा चियापान कार्यक्रम आयोजना गरिँदै

कात्तिक १९, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

आज विराटनगरमा नेकपाको चियापान, प्रचण्ड र पौडेलले सम्बोधन गर्ने

कात्तिक १९, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोरङले आयोजना गरेको चियापान...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस