राजनीति

राजनीति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु

असार १०, काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । बैठकमा विनियोजन विधेयकमाथिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

असार ९,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षा प्रणाली परिवर्तन...  विस्तृतमा

  • अनलाइन केन्द्र

निमित्त मुख्य सचिवमा लीलादेवी गडतौला !

असार ९,काठमाडौँ । मुख्य सचिव डा.वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

असार ९, काठमाडौँ । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर...  विस्तृतमा

  • अनलाइन केन्द्र

गण्डकी प्रदेशका निलम्बित सांसद देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा

असार ९, काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय

असार ९, काठमाडौँ । विभिन्न आधा दर्जन अनियमितताको घटनामा मुछिएका मुख्यसचिव बैकुण्ठ...  विस्तृतमा

  • अनलाइन केन्द्र

परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

असार ९, काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान प्रस्थान...  विस्तृतमा

  • अनलाइन केन्द्र

प्रतिनिधिसभाको बैठक बस्दै, बजेट पास गर्ने तयारी

असार ९, काठमाण्डौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ’ : उपाध्यक्ष सापकोटा

असार ८, काठमाडौँ । पूर्व सभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘नयाँ दलबाट केही हुँदैन, पुरानैलाई सुधार्नु पर्छ’ : महासचिव पोखरेल

असार ८, दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘तरिका मिले पूरै अवधि प्रधानमन्त्री हुने हो’ : प्रधानमन्त्री दाहाल

८ असार, काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्रीबाट हटाउन...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘भविष्यका शहरी चुनौती सामना गर्ने नीति र संयन्त्र बनाउनु पर्छ’ : मेयर शाह

असार ८, काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन स्वदेश फर्किएका छन् ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

एकीकृत समाजवादीको महाधिवेशनका लागि १८ सय प्रतिनिधि छनोट

असार ८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनका...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी धेरै छ’ : महामन्त्री गगन थापा

असार ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘एमालेमा कुनै पनि गुटउपगुट छैन्’ : प्रदीप ज्ञवाली

असार ८, हेटौंडा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा कुनै पनि गुटउपगुट नरहेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्देशन

असार ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट निर्णयार्थ पेस गर्ने क्रममा...  विस्तृतमा

  • अनलाइन केन्द्र

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ गर्न उजुरी आह्वान

असार ७, काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत भयो’ : प्रधानमन्त्री दाहाल

असार ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै नेता उस्तै हुन्, यहाँ केही...  विस्तृतमा

  • अनलाइन केन्द्र

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ आज

असार ७, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

११ देशका राजदूत नियुक्तिका लागि मन्त्रिपरिषदको बैठक बस्दै

असार ७, काठमाडौँ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस संसदीय दलको बैठक बस्दै, के छ मुख्य एजेन्डाहरु ?

असार ७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारत भ्रमणबारे प्रधानमन्त्री दाहालद्धारा संसदलाई जानकारी

असार ६,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...  विस्तृतमा

  • अनलाइन केन्द्र

संसदमा सूर्य थापाले बोलेको असंदीय शब्द संसदीय रेकर्डबाट डिलिट !

असार ६,काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले भालुवाङ प्युठान मोटरबाटोका सम्बन्धमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कांग्रेस नेता महतले भने–’संविधान संशोधन गर्न आवश्यक छ’

असार ६,काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस