निलम्बन

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ आज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ७, शुक्रबार (११ महिना अघि)
  • ७४ पटक पढिएको
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइ आज

असार ७, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिँदै छ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिन लागेको हो ।

अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका उक्त मुद्दा यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो । सहकारी ठगी प्रकरणमा महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई ‘क्लिन चिट’ देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि उक्त माग बोकेर रिट निवेदन लिएर अधिवक्ता भट्टराई सर्वोच्च पुगेका थिए ।

# निलम्बन

ताजा अपडेट

खोजी गर्नुहोस