पुनर्गठन

‘कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ’ : उपाध्यक्ष सापकोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ८, शनिबार (११ महिना अघि)
  • १२७ पटक पढिएको
‘कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ’ : उपाध्यक्ष सापकोटा

असार ८, काठमाडौँ । पूर्व सभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ बृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको जानकारी दिए । उनले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको दाबी गरे ।

#पुनर्गठन

ताजा अपडेट

खोजी गर्नुहोस