खेलकुद

खेलकुद

नेपाल थाइल्याण्डसँग पराजित

भाद्र २२, काठमाडौँ । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो। यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना...  विस्तृतमा

  • अनलाइन केन्द्र

लामिछानेको मुद्दामा गौशाला–२६ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश

भाद्र २२, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले आज थाइल्यान्डसँग खेल्दै

भाद्र २२, काठमाण्डौँ । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्न नेपालले...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दीपको मुद्दा कार्कीको इजलासमा, फैसलाको सम्भावना

भाद्र २१, काठमाण्डौ ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको अन्तिम बहस...  विस्तृतमा

  • अनलाइन केन्द्र

लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा,सुनुवाइ हुने सम्भावना न्यून

भाद्र २१,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश...  विस्तृतमा

  • अनलाइन केन्द्र

सुपर फोरमा बंगलादेशविरुद्ध पाकिस्तानको सहज जित

भाद्र २१, काठमाडौँ । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

  भाद्र २०, काठमाडौँ । एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसिया कप : सुपर फोरका खेल आजबाट, पाकिस्तान र बंगलादेश भिड्दै

काठमाडौँ । पाकिस्तानमा जारी एसिया कपमा आज बधबारदेखि सुपर फोरका खेल हुँदैछ । सुपर फोरमा स्थान...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसिया कप क्रिकेटमा आज श्रीलङ्का र अफगानिस्तान खेल्दै

भाद्र १९,काठमाडौँ । एसिया कप क्रिकेटमा आज श्रीलङ्का र अफगानिस्तान खेल्दैछन् । यो खेल लाहोरमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

भाद्र १८,काठमाडौँ ।  भारतले नेपाललाई १० विकेटले हराएको छ । पराजयसँगै नेपाल एसिया कपबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले भारतलाई दियो दुई सय ३१ रनको लक्ष्य

भाद्र १८,काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

भाद् १८, काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ । खेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

२३ रन बनाएर गुल्शन झा आउट

भाद्र १८, काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भइरहेको छ । श्रीलंकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आसिफ शेखको अर्धशतक

भाद्र १८, काठमाडौँ । भारतविरुद्ध नेपाली ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले ८८ बल खेलेर...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

भाद्र १८, काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल भर्सेस भारत: आरिफ र कुशल ओपनर ब्याट्सम्यान

भाद्र १८,काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सुरु भएको छ  । श्रीलंकाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

भाद्र १८,काठमाडौँ ।एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइसीसी महिला टि २० विश्वकप : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

भाद्र १८, काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित...  विस्तृतमा

  • अनलाइन केन्द्र

कतारलाई हराउदै नेपाल महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा

भाद्र १८,काठमाडौँ । नेपाल आईसीसी महिला टी२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसिया कपमा नेपालले आज भारतको सामना गर्दै

भाद्र १८, काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज अर्को...  विस्तृतमा

  • अनलाइन केन्द्र

एन आई सी एशिया फुटसल कप २०२३ सम्पन्न

भाद्र १७, काठमाण्डौँ । एन आई सी एशिया बैंकले आयोजना गरेको एन आई सी एशिया फुटसल कप २०२३...  विस्तृतमा

  • अनलाइन केन्द्र

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द, नेपाललाई फाइदा

भाद्र १७, काठमाण्डौँ । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

भाद्र १६, काठमाण्डौँ । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । संसारभरबाट...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी टी-ट्वान्टी महिला विश्वकपमा नेपालको लगातार दोस्रो जित

भाद्र १५, काठमाडौँ । आईसीसी टी–ट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस