खेलकुद

खेलकुद

आईपीएल क्रिकेट वर्षाले प्रभावित, फाइनल खेल आज हुँदै

जेठ १५, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । आइतवार राति हुनुपर्ने खेल भारतको अहमदाबादमा भएको लगातारको वर्षाका कारण आज सोमवारका लागि सारिएको छ । फाइनलमा चेन्नई सुपर किंग्सु र गुजरात टाइटन्स भिड्दैन् । वर्षाका कारण टस पनि लिइएन । राति ९ बजे वर्षा...  विस्तृतमा

  • अनलाइन केन्द्र

एनएससी काभा महिला भलिबल उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो बन्यो

जेठ १४, काठमाडौँ । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ...  विस्तृतमा

  • अनलाइन केन्द्र

उपाधिका लागि भारत र कजाखस्तान आज भिड्दै, नेपालले तेस्रो स्थानका लागि खेल्ने

जेठ १४, काठमाडौं । काठमाडौंमा भइरहेको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै

जेठ १४, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दीपलाई आरोप लगाउने युवती नाबालिका नरहेको कागजात पुन: अदालतमा पुग्यो

जेठ १३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरीको जन्ममितिको...  विस्तृतमा

  • अनलाइन केन्द्र

एएफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने नेपाली टोली घोषणा

जेठ १३, काठमाण्डौँ । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईपीएलमा कीर्तिमानी ब्याटिङमा मुम्बईको हार, फाइनलमा चेन्नईसंग गुजरातको भेट पक्का

जेठ १३, अहमदाबाद । गुजरात टाइटन्सले आईपीएल २०२३ को फाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रवार...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईपीएल : दोस्रो क्वालिफायरमा गुजरात र मुम्बई खेल्दै

जेठ १२, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शुक्रबार दोस्रो क्वालिफायरको खेल...  विस्तृतमा

  • अनलाइन केन्द्र

‘ए’ डिभिजन लिग: मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेले

जेठ ११,काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स...  विस्तृतमा

  • अनलाइन केन्द्र

आइपीएलमा लखनउलाई ८१ रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा

जेठ ११, काठमाडौँ । मुम्बई इन्डियन प्रिमियर लिग आइपीएलको दोस्रो दोस्रो क्वालिफायरमा प्रवेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाल भारतसँग पराजित, सेमिफाइनलमा कजाकस्तानसँग खेल्ने

जेठ १०, काठमाडौँ । प्रतिस्पर्धात्मक खेलमा नेपाललाई पराजित गर्दै भारत काभा महिला भलिबल...  विस्तृतमा

  • अनलाइन केन्द्र

टेष्ट राष्ट्रसँग अभ्यास खेल नराखेकोमा नेपालको असन्तुष्टि, क्यानले आईसीसीलाई लेख्यो पत्र

जेठ १०,काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने...  विस्तृतमा

  • अनलाइन केन्द्र

चेन्नई आईपीएलको फाइनलमा

जेठ १०, काठमाडौँ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट : नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा

जेठ ९, काठमाण्डौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

जेठ ९,काठमाडौँ । आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । नेपाल...  विस्तृतमा

  • अनलाइन केन्द्र

इन्डियन प्रिमियर लिग : गुजरातसँग हारेसँगै बेङ्गलोर प्रतियोगिताबाट बाहिरियो, मुम्बई प्लेअफमा

जेठ ८, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले रोयल्स...  विस्तृतमा

  • अनलाइन केन्द्र

सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज

जेठ ७, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दाको अन्तिम...  विस्तृतमा

  • अनलाइन केन्द्र

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन

जेठ ७, काठमाण्डौँ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । उपाधि...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईपीएल क्रिकेटमा राजस्थानले पन्जाबलाई ४ विकेटले हरायो

जेठ ६, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईपीएल क्रिकेटमा हैदराबादलाई ८ विकेटले हराउँदै बैंगलोरको जीत

जेठ ५, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

विश्वकप २०२६ को लोगो सार्वजनिक

जेठ ४, काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ । तर, फुटबल नियामक निकाय...  विस्तृतमा

  • अनलाइन केन्द्र

आईपीएल क्रिकेटमा दिल्लीले पञ्जाबलाई १५ रनले हरायो

जेठ ४, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब...  विस्तृतमा

  • अनलाइन केन्द्र

मुम्बईमाथि रोमान्चक जितसँगै लखनऊ प्लेअफ नजिक

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग आइपिएल २०२३ को ६३ औं खेलमा मुम्बई...  विस्तृतमा

  • अनलाइन केन्द्र

ए डिभिजन लिग: पुलिसद्धारा एपीएफ पराजित, थ्री स्टार र आर्मीले बराबरी खेले

जेठ २,काठमाडौँ । शहीद स्मारक "ए डिभिजन लिग" फुटबलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस