विश्वकप २०२६ को लोगो सार्वजनिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ ४, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ ।

तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका छन् ।

सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस