विश्व

विश्व

बङ्गलादेशमा डुङ्गा दुर्घटनामा परी १४ जनाको मृत्यु

माघ २८, काठमाण्डौ । बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् । रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको यस डुङ्गामा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाबाट हजार बढीको मृत्यु, चीनमा पाँच लाख संक्रमित ?

माघ २८, काठमाण्डौ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्वका २७ राष्ट्रमा संक्रमण...  विस्तृतमा

  • अनलाइन केन्द्र

दिल्ली विधानसभा चुनाव : स्पष्ट बहुमततर्फ आम आदमी पार्टी

माघ २८, काठमाण्डौ । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । सुरुवाती परिणाममा आम आदमी...  विस्तृतमा

  • अनलाइन केन्द्र

केरलामा कोरोना : तीन हजारभन्दा बढी चिकित्सकको निगरानीमा

माघ २८, काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै भारतको केरला राज्यको स्वास्थ्य...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिनियाँ राष्ट्रपति सीलाई भारतीय प्रधानमन्त्री मोदीले पत्रमा के लेखेको छन् ?

माघ २७, काठमाण्डौ । चीनले अहिले नोवल कोरोनाको प्रकोपको सामना गरिरहेको छ । भारतीय...  विस्तृतमा

  • अनलाइन केन्द्र

अक्सिजनको रहस्य मंगल ग्रहमा खोज्दै नासा !

माघ २७, काठमाण्डौ । मंगल ग्रहको हावामा अक्सिन पाइनुको रहस्यबारे नासाले निरन्तर अध्ययन...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरसको संक्रमण : ज्यान गुमाउनेको संख्या ९ सय ४ पुग्यो

माघ २७, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । यो सँगै...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाइल्याण्डमा २१ जनाको हत्या गर्ने सैनिक मारिए

माघ २६, काठमाडौ । थाइल्याण्डको उत्तर–पूर्वमा रहेको सहर नाखोन रातचासिममा गोली हानेर २१ जनाको...  विस्तृतमा

  • अनलाइन केन्द्र

थाइल्याण्डमा अन्धाधुन्ध गोली चल्यो , २० को मृत्य

माघ २६, काठमाडौ । थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ ।...  विस्तृतमा

  • अनलाइन केन्द्र

अस्ट्रेलियामा मुसलधारे पानी : न्यु साउथ वेल्समा लागेको एक तिहाइ आगो निभाउन सफल

माघ २४, काठमाण्डौ । अस्ट्रेलियामा फेरी पानी परेको छ । अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी...  विस्तृतमा

  • अनलाइन केन्द्र

एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स नेपाल आउँदै

माघ २४, काठमाण्डौ । अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को यूरोप, एसिया...  विस्तृतमा

  • अनलाइन केन्द्र

अमेरिकी राष्ट्रपति ट्रम्प भन्छन्-“कोरोना नियन्त्रणमा चीन सफल हुनेमा विश्वास छ”

माघ २४, काठमाण्डौ । चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले...  विस्तृतमा

  • अनलाइन केन्द्र

३२८ दिन अन्तरिक्षमा बिताएर जब यी महिलाले सेताम्य हिउँको जमिनमा पाइला टेकिन्…

माघ २४, काठमाण्डौ । झण्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सँख्या ५ सय ६५ पुग्यो, २८ हजार ३ सय ४० संक्रमित

माघ २३, काठमाण्डौ । कोरोनाभाइरसका कारण दैनिक मृत्यु हुनेको संखया ७३ पुगेको छ । यससँगै चीनमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

चीनबाट ल्याइने नेपालीलाई राख्न काठमाण्डौका चार ठाउँको टुंगो लाग्यो ! (हेर्नुहोस्)

माघ २३, काठमाण्डौ । सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई काठमाण्डौका चार ठाउँमा राख्ने...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरस नियन्त्रणमा जुट्न प्रधानमन्त्रीको निर्देशन, चीनलाई १ लाख माक्स सहयोग गर्ने घोषणा

माघ २३, काठमाण्डौ । नोवल कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गरी नागरिकको स्वास्थ्य र...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९२ पुग्यो, २४ हजारभन्दा बढी संक्रमित

माघ २३, काठमाण्डौ । चीनमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ...  विस्तृतमा

  • अनलाइन केन्द्र

चिनियाँ राजदूत यान्छी भन्छिन्-“चीनमा रहेका नेपाली कसैमा पनि संक्रमण छैन”

माघ २२, काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित...  विस्तृतमा

  • अनलाइन केन्द्र

सी चिनपिङ भन्छन्-“कोरोनाभाइरसको महामारी नियन्त्रणमा जिम्मेवारी ननिभाउनेलाई दण्डित गर्छौँ”

माघ २१, काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको राजनीतिक व्युरो...  विस्तृतमा

  • अनलाइन केन्द्र

मास्कको अभाव : बेइजिङले सातदिनमै निर्माण गर्‍यो नयाँ उद्योग

माघ २१, काठमाण्डौ । यसअघि चीनले कोरोना भाइरस संक्रमितहरुका लागि ६ दिनमै एक हजार भन्दा बढी...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना संक्रमण : चीनबाट ल्याईएका नेपालीलाई कहाँ राख्ने ? निर्णय यस्तो भयो ! (हेर्नुहोस्)

माघ २१, काठमाण्डौ । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने...  विस्तृतमा

  • अनलाइन केन्द्र

बार्सिलोनाले प्रियंका कार्कीको फोटो शेयर गर्दै भन्यो ‘हामी नेपाललाई मायाँ गर्छौं’

माघ २०, काठमाण्डौ । बार्सिलोनाले सोमबार आफ्नो फेसबुकको आधिकारिक पेजबाट २ ओटा तस्वीर शेयर...  विस्तृतमा

  • अनलाइन केन्द्र

नेपाली राजदूतावास मलेसियामा कर्मचारी छनौटमा अनियमिता गरेको आरोप

माघ २० । क्वालालम्पुर । नेपाली राजदूतावास मलेसियामा बिगत लामो समय देखि नै कर्मचारी छनौटमा...  विस्तृतमा

  • अनलाइन केन्द्र

कोरोना भाइरसको औषधी पत्ता लाग्यो ! थाईल्याण्डका एक चिकित्सकको उपचारबाट संक्रमित बिरामी स्वस्थ, कसरी ? हेर्नुहोस्

माघ २०, काठमाण्डौ । थाईल्याण्डका एक चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट संक्रमित भएकी...  विस्तृतमा

  • अनलाइन केन्द्र

ताजा अपडेट

खोजी गर्नुहोस