१६ वटा वाणिज्य र विकास बैंकको सर्भर ह्याक ! सेवाग्राही चिन्तामा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १५, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १५,काठमाडौँ । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ ।

शनीबार रातीबाट नेप्सको सर्भरमा रहेका बैंकको सर्भर ह्याक भएको आशंका गरिएको छ । यसरी सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् ।

अपराध महाशाखा साइबर पिलरबाट यसबारेमा अनुसन्धान भैरहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले गोरखापत्रलाई जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस