एक करोड रुपैयाँको सुन गायब !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन २९, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

आश्विन २९,काठमाडौँ । गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।

संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस