नेपाल राष्ट्र बैंकले ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्ने भएको छ । बैंकले कुल ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्न लागेको हो । नयाँ नोट ५ दरका ३० करोड थान, १० का ३४ करोड थान र ५०० दरका १९ करोड थान छाप्न लागेको बताइएको छ ।

नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धीहरुबाट बोलपत्र आह्वान गरिएको बैंकले जनाएको छ । अन्तिम बोलपत्र पेश गर्ने मिति फागुन १६ गतेसम्मरहेको बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस