मोबाइलफोन इम्पोर्टर्स एशोसिएसन (MPIA) द्धारा ८ हजार मास्क हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख १०, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १०,काठमाडौँ । कोभिड–१९ महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइलफोन इम्पोर्टर्स एशोसिएसन (MPIA) ले २०७७ बैशाख ८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ ।

सिंहदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा (MPIA) का अध्यक्ष दिपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस