एकै दिन ७ सयले बढेर सुनको मुल्य ईतिहासमै महङ्गो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ७, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ७, काठमाण्डौ । आज साताको पहिलो दिन आइतबार सुन सात सयले बढेको छ । गत शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य आज आइतबार एकै दिन ७ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । भने चाँदी शुक्रबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस