सुनचाँदीको मूल्यमा यति धेरै गिरावट, सुन किन्ने ग्राहक बढे ! आजको मुल्यसहित हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ९, मंगलबार (४ साल अघि)
  • ५९ पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सयले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९४० मा कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस