ईतिहासकै महङ्गो सुन : एकै दिन सात सयले बढ्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ । सुनको मुल्य हाल सम्मकै उच्चँ हो ।

शुक्रबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुन एकै दिन ७ सयले बढेर नयाँ रर्कड बनाएको हो । त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । भने चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस