सुनको मूल्यमा नयाँ रेकर्ड: सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ २५, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २५, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । छापावाल सुन मूल्य अघिल्लो दिनको तुलनामा बुधबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको छ । मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँ महँगको भएको थियो । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दा बुधबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस