आज सुनको मूल्य कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन १ लाख १४ हजार ९५० पुगेको हो । आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस