सुनको भाउ बढेको बढ्यै, तोलाको एक लाख १९ हजार ३०० पुग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर १३, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आज ९बुधबार० एक हजार ६ सयले बढेको छ । तोलाको १६ सयले बढेको छापावाल सुन एक लाख १९ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन एक लाख १८ हजार ८७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज २० रुपैयाँले बढेर तोलको १५ सय २० रुपैयामा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस