आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ १६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस