सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष ४, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस ४,काठमाडौँ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १८ हजार हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस