सेयर बजार

आज सेयर बजार र बैंक बन्द

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १०, बिहिबार (३ हप्ता अघि)
  • ४४ पटक पढिएको
आज सेयर बजार र बैंक बन्द

जेठ १०, काठमाडौँ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक बिदा हुने भएपछि बिहीबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् । यता सेयर कारोबार पनि बन्द हुनेछ ।

#सेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस