फलफूल तथा तरकारी बजार

तरकारी तथा फलफूलको आजको मूल्यसूची कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ४७ पटक पढिएको
तरकारी तथा फलफूलको आजको मूल्यसूची कति छ ?

जेठ ११, काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ कायम भएको छ ।

यस्तै आलु रातोको ५८, काउली स्थानीयको ६०, केरा दर्जनको १३०, पुदिनाको १८०, अनारको ४०० रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस