आर्थिक वृद्धिदर

बजेट भाषण : आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १५, मंगलबार (११ महिना अघि)
  • ८३ पटक पढिएको
बजेट भाषण : आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै हुने

जेठ १५, काठमाडौँ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले मात्रै हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदर ३.९ मा सीमित हुने बताएका हुन् ।

#आर्थिक वृद्धिदर

ताजा अपडेट

खोजी गर्नुहोस