लालपूर्जा

पाँच लाख परिवारलाई लालपूर्जा दिने सरकारको घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १५, मंगलबार (११ महिना अघि)
  • १०० पटक पढिएको
पाँच लाख परिवारलाई लालपूर्जा दिने सरकारको घोषणा

जेठ १५, काठमाडौँ । सरकारले पाँच लाख परिवारलाई लालपूर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशभरका भूमिहित परिवालाई जग्गाको लाजपुर्जा दिने जानकारी गराएका हुन् । आगामी वर्ष घर जग्गाको रोक्का र फुकुवा डिजिटल माध्यमबाट गर्ने भएको छ । जसका लागि ६ अर्ब ८२ करोड विनियोजन गरिएको छ।

#लालपूर्जा

ताजा अपडेट

खोजी गर्नुहोस