बजेट

१८ खर्ब ६० अर्ब ३१ करोडको बजेट प्रस्तुत [पूर्णपाठसहित]

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १५, मंगलबार (११ महिना अघि)
  • १२५ पटक पढिएको
१८ खर्ब ६० अर्ब ३१ करोडको बजेट प्रस्तुत [पूर्णपाठसहित]

जेठ १५, काठमाडौँ । सरकारले १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष आव २०८१/८२ का लागि उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेटभन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।

-मस्यौदा-२०८१-जेठ-१५-गते-11_final-1716895324

ताजा अपडेट

खोजी गर्नुहोस