कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई भारत सरकारले ६ लाख दिने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाडौं । विश्वभर कहर मच्चाइरहेको कोरोना भाइरसको संक्रमण अब भारतमा पनि फैलिन थालेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण भारतमा २ जनाको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या एक सय नाघिसकेको त्यहाँका अधिकारीले बताएका छन् ।

यसबीच भारतको गृहमन्त्रालयले कोरोना भाइरसका कारण मृत्यु भएका परिवारलाई चार लाख भारतीय रुपैयाँ अनुदान दिने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस