कोरोना अपडेट : विश्वभर ५ हजार ८३९ जनाको मृत्यु, कति पुगे संक्रमित ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाडौं । विश्वभर नै भयवहरुपमा फैलदै गरेको कोरोना भाइरसका कारण विश्वभरमा ५ हजार ८३९ जनाको मृत्यु भइसकेको छ । १ लाख ५६ हजार ७४५ जनामा कोरोनाको संक्रमण फैलिएको छ । कोरोना भाइरस निको भएर घर फर्कनेको सङ्ख्या ७५ हजार ९३६ रहेको छ ।

बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ । चीनपछि इटली सबैभन्दा बढी कोरोना सङ्क्रमण भएको देश हो ।

ताजा अपडेट

खोजी गर्नुहोस