निर्मल पुरी भोगी
साउन १६,काठमाडौँ । बागलुङ जिल्ला जलजलामा जन्मेर नेपाली लोकसंगितलाई निरन्तर अंगालीरहेका अनि चर्चित पश्चिमेली गायक तथा कुशल मोडल हुन् नरेन्द्र आचार्य लर्कु ले लगभग २०० भन्दा बढि गितहरु गाईसकेका छन् ।
बिशेषगरी ऊनको ‘झरनाको छेउमै बस्दानि’ ‘तिर्खालें काकाकुल भईयो’ गित र ‘धौलागिरी अल्को छ’ सधैँ मलाई मायाको झल्को छ आदि सालैजो गितहरु चर्चित छन् ।
यसपालीको हरितालिका तीजको अवसरमा ऊनै चर्चित गायकले ल्याएका छन् गिती एल्बम् ‘पहिलो चुम्बन ‘ यो गितमा आफ्नै स्वर तथा गायिका बिष्णु बगालेको रहेको छ । शब्द तेजेन्द्र मल्लको रहेको छ भने अभिनय पनि आफ्नै र बिष्णु बगालेको रहेको छ । यो गितलाई बजार ब्यवस्थापन क्वालिटी फिल्म प्रा.लिले गरेको गरेको छ ।