‘नीरफूल’ को तिमी बदनामी…गीत सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चलचित्र नीरफूलको तिमी बदनामी… गीतको भिडियो हाईलाईट्स सार्वजनिक गरिएको हो । गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार गायिकाको भूमिका निर्वाह गरेकी हुन् ।

जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न वाध्य भएको देखाइएको छ । गीतमा सँगीत अर्जुन पोखरेलले राख्नुभएको छ भने दुर्गा खरेलले बताए । गीतलाई चलचित्र निर्देशक फूलमान वलले रचनागरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस