सिंहदरबारमै कर्मचारीको आन्दोलन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष ५, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाडौं । समायोजन अध्यादेश कार्यान्वयनमा नआउँदै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अध्यादेश संकटमा परेको छ ।

समायोजन प्रक्रिया तत्काल अघि नबढाउन माग राख्दै निजामति कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

बुधबार दिउँसो मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयअगाडि अध्यादेशको चर्को विरोध गर्दै कर्मचारीहरुले प्रर्दशन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस