मन्त्री अधिकारीका परिवार भेट्न पुल्चोक पुगे प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १५, बुधबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुन १५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीका परिवारलाई भेटेका छन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक लगतै प्रधानमन्त्री र मन्त्रीहरु पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीकी पत्नी, छोराछोरी र आमाबुबालाई भेटेर समवेदना व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस