विप्लवप्रति सरकारी रणनीतिः सके फकाउने नसके तर्साउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र ११, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत ११, काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति दोहोरो रणनीति अख्तियार गरेको छ।

उसलाई सके फकाउने नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ।

सिरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाइसकेको छ।

विप्लव समूहलाई आपराधिक तथा विध्वंशकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस