दोहोरो सुविधा लिँदै जनप्रतिनिधि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र १९, मंगलबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत १९, हुम्ला । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी नीतिनियमविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर, हुम्लाका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिकाका वडा सदस्यसम्मका जनप्रतिनिधिले दोहोरो सुविधा लिइरहेका छन् ।
यस्तो सुविधा लिनेमा पेन्सन र सामाजिक सुरक्षा भत्ता खाइरहेका सेवानिवृत कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि रहेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस