चार देशमा राजदूत सिफारिस : अष्ट्रेलियामा दाहाल, कतारमा भारद्वाज

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २४, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाडौँ । सरकारले चार देशका लागि नियुक्त सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस