लोकसेवाको बिज्ञापन सम्बन्धी रिट : सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २९, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २९,काठमाडौँ । लोकसेवा आयोगको बिज्ञापन सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा असार ३ गते पक्ष/विपक्षलाई अदालतमा उपस्थित हुन भनेको छ।

अधिवक्ता विकाश ठाकुरले दायर गरेको रिटमाथी सर्वोच्च अदालतका न्यायाधिस पुरुषोतम भण्डारीको एकल ईजलासले सो निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस