संवैधानिक पदहरुमा सहमतिको साटो बहुमतीय आधारबाट नियुक्त्त गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर ४, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन आफूअनुकूल बनाउन अध्यादेश ल्याउने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक पदहरुमा सहमतिको साटो बहुमतीय आधारबाट पनि नियुक्त्त गर्न सकिने खुकुलो प्रावधान भएको अध्यादेश ल्याउने निर्णय गरेको हो ।

प्रस्तावित अध्यादेशअनुसार संवैधानिक परिषद्का ६ सदस्यमध्ये अध्यक्षसहित तीनजनाले मात्रै पनि सवैधानिक आयोगका पदाधिकारी नियुक्त्त गर्न सक्नेछन् । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस