प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार हुँदै, ठोस खानेकुरा खुवाउने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १२, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

बुधबार रातभर ओलीको स्वास्थ्य थप सुधार हुँदै गएको र अब उनलाई ठोस खानेकुरा खुवाउने तयारी भएको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका हुन् ।

बुधबार डायलासिस गरिएका प्रधानमन्त्री ओलीलाई आज (बिहीबार) केहीबेर हिँडाउने तयारी पनि रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस