राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवारहरु छानिए (सूचीसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १८, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’काअनुसार उनी गण्डकी प्रदेशबाट राष्ट्रियसभा उम्मेदवार बनेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । यसअघि बिहीबार बेलुकी पनि नेकपा सचिवालय बैठक बसेको थियो ।

उम्मेदवारहरु :

प्रदेश नम्बर १

इन्दु गौतम

देवेन्द्र दाहाल
गोपी अछामी

प्रदेश नम्बर २

तुलसा दाहाल
राधेश्याम पासवान

प्रदेश नम्बर ३

गंगा बेलवासे
डा। बेदुराम भुसाल

प्रदेश नं ४

भगवती न्यौपाने
नारायणकाजी श्रेष्ठ

प्रदेश नम्बर ५

विमला घिमिरे
गोपाल भट्टराई
जगप्रसाद शर्मा

प्रदेश नम्बर ६

सुमित्रा बिसी
मायाप्रसाद आचार्य

प्रदेश नम्बर ७

तारामान स्वाँर
शारदा भट्ट

ताजा अपडेट

खोजी गर्नुहोस