नेता अर्जुननरसिंह केसी भन्छन्-“देउवाकै कारण आगामी महाधिवेशन प्रभावित हुन्छ, अब मिल्नुको विकल्प छैन”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २०, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष २०, तनहुँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी नेतृत्व एकलौटी चल्न खोजे पार्टीलाई घाटा हुने बताएका छन् । वर्तमान नेतृत्व एकलौटी ढङ्गबाट अगाडि बढ्न खोजेको आरोप समेत उनको छ ।

नेता केसीले विधि, विधान मिचेर अगाडि बढ्दा समस्या उत्पन्न हुने भन्दै सहमतिबाटै पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन प्रभावित पार्ने पनि आरोप लगाएका छन् । नेपाली कांग्रेस तनहुँले शनिवार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा उल्लेख गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस