प्रधानमन्त्री ओली डिस्चार्ज हुनुपहिले सचिवालय बैठक डाक्न प्रचण्डलाई दबाब

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज वा भोलिभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । अस्पताल स्रोतले दिएको जानकारीअनुसार ओलीको डिस्चार्जको तयारी भैरहेको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थयमा क्रमिक सुधार भैरहेको छ । हिँडडुल गर्ने, व्यायाम गर्ने कार्यलाई प्रधानमन्त्री ओलीले निरन्तरता दिएका छन् ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सचिवालय बैठक डाक्न दबाब परेको छ । प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभन्दा पहिले नै दाहाललाई सचिवालय बैठक डाक्न दबाब परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस