सुदूरपश्चिमको बजेट ३३ अर्ब ३८ करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ २, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार २, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०८८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपियाँ बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेश सदनमा बजेट प्रस्तुत गरेका छन् । प्रदेश सरकारले चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार ९४२.५ प्रतिशत० रुपियाँ बजेट विनियोजन गरेको छ ।

यसैगरी, पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार ५२.२ प्रतिशत रुपियाँ बजेट विनियोजन गरेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन अन्तर्गत दुई अर्ब १३ करोड ५० लाख ६.४ प्रतिशत रुपियाँ र वित्तीय व्यवस्थापनतर्फ ३० करोड ०.९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस