‘प्रधानमन्त्री ओली छलफल र बैठकबाट भागे’ : अष्टलक्ष्मी शाक्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ३, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पुस ३, काठमाण्डौ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बुधबारको स्थायी कमिटी बैठक विषयान्तर भएको बताएकी छिन् । प्रतिवेदन माथि छलफल गरिने र आगामी बैठक पछि निचोड निकाल्ने तयारी थियो । प्रधानमन्त्री छलफल र बैठकबाट भागेको भन्दै शाक्यले भनिन्, उहाँले जे जे भन्नुभएको भएपनि प्रतिवेदन माथि छलफल चल्नैपर्छ ।

पार्टी विधि र विचार शुन्य भएको छ । निष्कर्षमा पुर्याउनुपर्छ । प्रधानमन्त्री ओली छलफलबाट भाग्न पाउनुहुन्न ।” आगामी स्थायी कमिटी बैठकपछि पार्टी विवाद समाधानको निष्कर्षमा पुग्ने र केन्द्रीय कमिटीमा लैजाने नेता शाक्यको भनाइ छ । नेकपाले स्थायी कमिटी बैठक पौष ५ गते र केन्द्रीय कमिटी बैठक पौष १० गते बोलाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस