ओली- प्रचण्डबीच झन्डै २ घण्टा छलफल ! के-के भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ३, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस ३, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीबीच भेट सम्पन्न भएको छ । भेटघाटमा झन्डै २ घन्टा छलफल भएको स्रोतले बताएको छ ।

साझ पाँच बजेदेखि सुरु छलफल पौने सात बजे सकिएको थियो ।  छलफलमा बदलिँदो परिस्थितिबारे कुराकानी भएको छ । दुइ नेताबीच नयाँ कुनै सहमति नभएको र एजेन्डामा कुनै फेरबदल नभएको श्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस