नेपालको राजनिती उथलपुथल : सभामुख अग्निप्रसाद सापकोटाले गरे विज्ञसँग परामर्श !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ५, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक तथा कानुन विज्ञहरुसँग परामर्श गरेका छन् । सिंहदरवारमा करिब डेढ घण्टा लामो छलफल गरेका सभामुखले संवैधानिक विषयमा परामर्श गरेका उनको सचिवालयले जनाएको छ ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेकाअनुसार सभामुखले केही विज्ञहरुलाई सिंहदरवारमा बोलाएर छलफल तथा परामर्श गरेपनि बैठक आन्तरिक भएकाले थप विषय प्रष्ट पार्न नसकिने बताए । सरकारले चालेको पछिल्लो कदम र समाधानको उपायबारेमा सभामुख सापकोटाले कानुनका विज्ञहरुसँग छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस