९० सांसदको साझा हस्ताक्षर : ‘ओलीलाई फाल्दिउँ,प्रचण्ड प्रधानमन्त्रीमा सिफारिस गरौँ’ (पत्रसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ५, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाण्डौ । नेकपामा ९० सांसदले संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन चाहेका छन् । नेपालको संविधान अनुसार प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव राख्दा अर्को प्रधानमन्त्रीको नाम सिफारिस गर्नुपर्ने ब्यबस्था रहेको छ ।

९० सांसदले हस्ताक्षर गरेर आज बिहानै दर्ता गराएको अविश्वासको प्रस्तावमा धारा १०० को उपधारा ५ बमोजिम प्रचण्डलाई प्रधानमन्त्री बनाउन सिफारिस गरिएको छ । अविश्वासको प्रस्तावमा ओली प्रधानमन्त्री भैरहँदा संविधान माथि प्रहार भैरहने र देशले क्षति बेहोर्ने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस