संसद विघटनविरुद्ध बानेश्वरमा नेकपा सांसदको हस्ताक्षर संकलन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ६, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस ६, काठमाडौं । संसद विघटनका विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरुले संघीय संसद भवन नयाँ वानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस