गुटगत बैठक भोली बस्दै, नेकपा फुट्ने आशंका !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ६, सोमबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस ६, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टी नेकपा विभाजनको संघारमा पुगेको छ । पार्टी भित्रको किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै स्पष्ट रुपमा दुई कित्तामा नेकपा विभाजन भएको छ ।

यस्तोमा मंगलवार दुबैपक्षले आफू पक्षका केन्द्रीय कमिटीका सदस्यहरुको भेला बोलाएका छन् । बैठक मंगलवार दिउसो १ बजे कार्की बैंक्वेट बबरमहलमा बस्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस